पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। गएराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

नेपालभ्युज

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं। आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। गएराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

समायोजित नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल र मट्टितेलमा १२–१२ रुपैयाँ बढेको छ।

नयाँ मूल्यअनुसार एक लिटर पेट्रोलको मूल्य १७८ रुपैयाँ र डिजेल र मट्टितेलको समान १ सय ६५ रुपैयाँ प्रतिलिटर पर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved