राष्ट्रपति शैक्षिक सुधारको बजेट आकार बढाइयो

नेपालभ्युज

काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि सरकारले ८ अर्ब ८८ करोड बजेट विनियोजन गरेको छ। गत वर्षको तुलनामा सरकारले यो वर्ष करिब २ अर्ब बढी रकम विनियोजन गरेको हो।

गत वर्ष सरकारले यस कार्यक्रमका लागि ७ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ छुट्याएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved