सामुदायिक विद्यालयका प्रधानाध्यापकले ५ लाख रुपैयाँ खर्च गर्न पाउने

नेपालभ्युज

सामुदायिक विद्यालयका प्रधानाध्यापकले ५ लाख रुपैयाँ खर्च गर्न पाउने

काठमाडौं। सरकारले सामुदायिक विद्यालय व्यवस्थापन तथा शैक्षिक सुधारका लागि प्रधानाध्यापकले आफ्नो तजबिजमा ५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved