३६ हजार ९२३ मत गन्दा विराटनगरमा कांग्रेसअघि

नेपालभ्युज

३६ हजार ९२३ मत गन्दा विराटनगरमा कांग्रेसअघि

विराटनगर। विराटनगर महानगरपालिकामा ३६ हजार ९२३ मत गन्दा मेयर पदमा गठबन्धनका उम्मेदवार नेपाल काँग्रेसका नागेश कोइरालाले आफ्नो अग्रता कायम राखेका छन्।

निर्वाचन अधिकृतको कार्यालयबाट घोषित मत परिणाम अनुसार कोइरालाले  ११ हजार ५११ मत ल्याउँदै अग्रता बनाएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले ८ हजार ८४५ मत ल्याएका छन्। मत गणना अझै जारी छ।
हालसम्म गणना ३६९२३

मेयर
नागेश कोइराला – ११५११
सागर थापा –८८४५
उमेश यादव – ३७९३

उपमेयर
शिल्पा कार्की सूर्य–१०१३२
अमरेन्द्र यादव छाता –६०९१
नमिता न्यौपाने लालटिन –२१६०


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved