धाँधली भयो भनेकै छैन : डा. भट्टराई

नेपालभ्युज

धाँधली  भयो भनेकै छैन : डा. भट्टराई

 

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा धाँधली  भयो भनेर आफूले नभनेको कुरा मिडियाले बङग्याएको भन्दै प्रतिक्रिया जनाएका छन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘चुनावमा धॉधली भएको भनी मेरो नाउॅ जोडेर केही मिडियाले लेख्नु सर्वथा गलत छ। हाम्रो लोकतन्त्रको जग नै निर्वाचित स्थानीय तह हुन् भन्ने मेरो दृढ विस्वास छ र यो संविधानको प्रमुख निर्मातामध्ये एक हुन पाउॅदा मलाई असीम गर्व छ।लोकतन्त्रका बालसुलभ कमजोरी हुन्छन् भनेको कुरा नबंग्याइयोस्।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved