एक भोटले हारेपछि हरिवनमा कांग्रेसले गर्‍यो चक्काजाम

स्थानीय चुनाव हारेपछि सर्लाहीको हरिवन नगरपालिकामा नेपाली कांग्रेसका कार्यकर्ताले चक्काजाम गरेका छन्। वडा नम्बर ७ को पुनः मतगणनाको माग गर्दै कांग्रेस नेता कार्यकर्ताले राजमार्गमा चक्काजाम गरेका हुन्।

नेपालभ्युज

एक भोटले हारेपछि हरिवनमा कांग्रेसले गर्‍यो चक्काजाम

काठमाडौं। स्थानीय चुनाव हारेपछि सर्लाहीको हरिवन नगरपालिकामा नेपाली कांग्रेसका कार्यकर्ताले चक्काजाम गरेका छन्। वडा नम्बर ७ को पुनः मतगणनाको माग गर्दै कांग्रेस नेता कार्यकर्ताले राजमार्गमा चक्काजाम गरेका हुन्।

१ मतले नेकपा एमालेका उम्मेदवार निरध्वज कार्की विजयी भएपछि कांग्रेसले पुनः मतगणना गर्न माग गरेको हो।

वडा नम्बर ७ को अन्तिम मतपरिणाम अनुसार कांग्रेसका अशोक थापाले ३७८ ल्याउँदा एमालेका कार्कीले ३७९ मत प्राप्त गरी विजयी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved