एमालेका उम्मेदवारलाई हराउँदै जनकपुरधाम ३ मा तपलोपा विजयी

नेपालभ्युज

एमालेका उम्मेदवारलाई हराउँदै जनकपुरधाम ३ मा तपलोपा विजयी

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले खाता खोलेको छ। वडा नम्बर ३ मा वडाध्यक्षमा तमलोपाका दीपेन्द्र साह २७६ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुनिलाल दासले २५९ मत ल्याए।

साह २०७४ को निर्वाचनमा पनि तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ९राजपा० बाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

यसघिको शीर्षक सच्चाइएको छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved