दार्चुलाको महाकाली नगरपालिकामा एमाले विजयी

नेपालभ्युज

दार्चुलाको महाकाली नगरपालिकामा एमाले विजयी

दार्चुला। दार्चुलाको महाकाली नगरपालिकाको प्रमुखमा नेकपा एमालेका नरसिंह चैसिर विजयी भएका छन्।

चैसिरले ५ हजार १३ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हंसराज भट्टले ३ हजार ८ सय ८७ मत प्राप्त गरेका छन्।

यस्तै, उपमेयर पदमा एमालेकै दुर्गा कुमारी खत्री विजयी भएकी छन्। उनले ४ हजार ६ सय २ मत पाएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved