कलैयामा एमालेका साहको अग्रता

नेपालभ्युज

कलैयामा एमालेका साहको अग्रता

कलैया। कलैया उपमहानगरपालिकामा एमालेका उम्मेदवार विनोद साहको अग्रता कायम रहेको छ। साहले एक हजार २९५ मत प्राप्त गरेका छन्।

उनलाई गठबन्धनबाट नेपाली कांग्रेसका राजेश राय यादवले ७२७ मतसहित पछ्याइरहेका छन्।

यस्तै उपप्रमुखमा पनि एमालेकै रौसन प्रवीणको अग्रता रहेको छ। प्रवीणको एक हजार १८ मत रहेकोमा गठबन्धनका जनता समाजवादी पार्टीका प्रमोद गुप्ताले ७४० मतसहित पछ्याइहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved