वडाध्यक्षबाट धनुषामा माओवादीले खाता खोल्यो

नेपालभ्युज

वडाध्यक्षबाट धनुषामा माओवादीले खाता खोल्यो

जनकपुरधाम  धनुषामा माओवादी केन्द्रले खाता खोलेको छ।

धनुषाको कमला नगरपालिका वडा नं १ मा नेकपा माओवादी केन्द्रले वडा जित्दै खाता खोलेको हो। माओवादी केन्द्रका सर्वदेव यादव ९९१ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन्।

उनले निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका वडाध्यक्षका उम्मेदवार राजकुमार यादव भन्दा ४२६ मतान्तरसहित विजयी भएका हुन्।

जसपाका राजकुमार मात्र ५६५ मतमा सीमित भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved