धनुषाको क्षिरेश्वरनाथ नगरपालिका – ७ मा कांग्रेसको प्यानलै विजयी

नेपालभ्युज

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका – ७ मा कांग्रेसको प्यानलै विजयी

जनकपुरधाम। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं ७ मा कांग्रेसको प्यानलै विजयी भएको छ।

वडाध्यक्षमा कांग्रेसका मोहम्मद मुबारक कवारी ६५२ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बेचन यादवले तीन सय मत प्राप्त गरे।

वडा नं ७ मा जारी मतगणना अनुसार मेयरमा योगेन्द्र पजियार ६२७ र उपमेयरमा रचना माथेमाले ६४२ मतसहित अगाडि छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved