‘मानवअधिकार उल्लंघनकर्तालाई महानिरीक्षक बनाएर सरकारले राज्यसत्ता दुरुपयोग गर्‍यो’ (भिडिओ)

नेपालभ्युज

‘मानवअधिकार उल्लंघनकर्तालाई महानिरीक्षक बनाएर सरकारले राज्यसत्ता दुरुपयोग गर्‍यो’ (भिडिओ)

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले सरकारले मानव अधिकार उल्लंघनकर्ताको आरोपीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको आरोप लगाएका छन्।

बुधबार आयोगको कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा आयोगका सदस्य ठाकुरले नवनियुक्त प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई मानव अधिकार उल्लंघनकर्ताको आरोप रहेको बताए।

मानव अधिकार उल्लंघनकर्तालाई प्रहरी महानिरीक्षक नियुक्त गरेर सरकारले राज्यसत्ताको दुरुपयोग गरेको बताए। महानिरीक्षक सिंहको सम्बन्धमा आयोगले अनुसन्धान गरिरहेको पनि उल्लेख गरे।

उनले महानिरीक्षक सिंहको सम्बन्धमा थप अनुसन्धान गर्न पनि सरोकारवाला सबैलाई आह्वान

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved