तिनाउमा डुबेर भारतीय नागरिकको मृत्यु

नेपालभ्युज

तिनाउमा डुबेर भारतीय नागरिकको मृत्यु
सांकेतिक तस्वीर

बुटवल। पाल्पाको तिनाउ खोलामा डुबेर एक जना भारतीय नागरिक मृत्यु भएको छ। तिनाउ गाउँपालिका ३ ड्यामस्थित खोलामा पौडी खेल्न क्रममा डुबेर भारतीय नागरिक अंकित श्रीवास्तवको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनलाई डुब्नासाथ उद्वार गरी प्रादेशिक अस्पताल बुटवलमा ल्याएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

अन्दाजी ३५ वर्षीय श्रीवास्तव भारतको गोरखपुरबाट नेपाल घुम्न आएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved