चुनावलाई गिज्याउँदै काठमाडौंको फोहोर (तस्वीरहरूमा हेर्नुहोस्)

उपत्यकाभित्रका खोला करिडोरदेखि मुख्य सडककै दायाँ बायाँ फोहोरको थुप्रो देख्न सकिन्छ।

चुनावलाई गिज्याउँदै काठमाडौंको फोहोर (तस्वीरहरूमा हेर्नुहोस्)

काठमाडौं। काठमाडौंमा फोहोर व्यवस्थापनको अवस्था निकै नाजुक देखिएको छ। उपत्यकाभित्रका खोला करिडोरदेखि मुख्य सडककै दायाँ बायाँ फोहोरको थुप्रो देख्न सकिन्छ।

यसरी फोहोर व्यवस्थापनको कुरा उठेको यो पहिलो पटक भने होइन। बेला बेला उपत्यकाको फोहोर नउठ्दा काठमाडौंमा लामो समयसम्म सडकमै फोहोर थुप्रिएको देखिन्छ।

अहिले पनि काठमाडौंको विभिन्न सडक तथा खोला किनारमा फोहोरको थुप्रोहरु छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved