डिशहोमद्वारा शैक्षिक सामग्री सहयोग

नेपालभ्युज

डिशहोमद्वारा शैक्षिक सामग्री सहयोग

काठमाडौं। डिश मिडिया नेटवर्क लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत श्री बालकल्याण आधारभूत विद्यालयमाका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ। शनिबार एक कार्यक्रमबीच विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीसहि को झोला वितरण गरिएको छ।

उक्त अवसरमा एक सय १० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको डिशहोमका क्षेत्रीय बिक्री प्रवन्धक प्रदिप सुवेदीले बताए।

डिशहोमको उक्त कार्यक्रममा ऐक्यवद्धता जनाउँदै नयन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टीकाराम सापकोटाले सहकारीको तर्फबाट वाटर डिस्पेन्सर ,पानीको जार , डस्टबिनलगायतका सामाग्रीहरू बिद्यालयका प्रधानाध्यापक विष्णुहरि अधिकारीलाई हस्तान्तरण गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved