सुनकोशी गाउँपालिकामा कांग्रेसले गठबन्धन नगर्ने

नेपालभ्युज

सुनकोशी गाउँपालिकामा कांग्रेसले गठबन्धन नगर्ने

काठमाडौं। सिन्धुलीको सुनकोशी गाउँपालिकामा नेपाली कांग्रेसले चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ। गाउँपालिकाका सातै ओटा वडाका सभापतिहरूको बैठकले उक्त गाउँपालिकामा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved