चुनावी घोषणापत्र तयार गर्न एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्ड तय गर्न नेकपा (एमाले), केन्द्रीय कमिटीको तेस्रो बैठक आज बस्दैछ।

नेपालभ्युज

चुनावी घोषणापत्र तयार गर्न एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं। चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्ड तय गर्न नेकपा (एमाले), केन्द्रीय कमिटीको तेस्रो बैठक आज बस्दैछ।

बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्दै छ।
चुनावमा केन्द्रित रहने बैठकमा अध्यक्ष र महासचिवको प्रतिवेदन पेश गर्ने केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

बैठकमा सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत कार्यसूची छन्। रिजालका अनुसार बैठक दुई दिनसम्म चल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved