पोल्याण्डकी क्यारोलिनाले पहिरिन् विश्वसुन्दरीको ताज, नेपालकी नम्रता उत्कृष्ट ३० भित्र

नेपालभ्युज

पोल्याण्डकी क्यारोलिनाले पहिरिन् विश्वसुन्दरीको ताज, नेपालकी नम्रता उत्कृष्ट ३० भित्र

काठमाडौं । ७० औं विश्व सुन्दरीको ताज पोल्याण्डकी क्यारोलिना  बेल्वास्काले पहिरिएकी छन्। उत्तरी अमेरिकाको पोर्टोरिकोमा आज बिहान भएको फाइनल प्रतिस्पर्धाबाट क्यारोलिनाले उपाधि जितिन्।

नेपालबाट प्रतिस्पर्धा गरेकी नम्रता श्रेष्ठ भने उत्कृष्ट ३० भित्र अटाइन्।

पोर्टो रिकोको सान जुआनमा रहेको कोकाकोला म्युजिक हलमा भएको कार्यक्रममा क्यारोलिनाले प्रतिष्ठित उपाधि जित्दा अमेरिकाकी श्री सैनी फस्ट रनरअप र कोटे डिआइभोरकी ओलिभिया सेकेन्ड रनरअप भइन्। त्यस्तै छिमेकी देश भारतकी मनसा वाराणसी शीर्ष १३ मा पुगे पनि शीर्ष ६ भित्र अटाइनन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved