नयाँ बानेश्वर क्षेत्रमा भेटिएको नक्कली बम ‘डिस्पोज’ (तस्वीरहरू)

नयाँ बानेश्वर क्षेत्रमा भेटिएको नक्कली बम ‘डिस्पोज’ (तस्वीरहरू)

काठमाडौं । नयाँ बानेश्वरको संघीय संसद् भवन अगाडि राखिएको शंकास्पद वस्तु बम नरहेको पुष्टि भएको छ। ‘नो एमसीसी’ लेखिएको शंकास्पद प्रेसर कुकरलाई नेपाली सेनाले हटाएको हो।

बम भएको आशंकामा करिब दुई घण्टादेखि सवारीसाधन अवरुद्ध भएका थिए। आजै एमसीसीविरुद्ध साना ८ राजनीतिक दलीय मोर्चाले नेपाल बन्द घोषणा गरेका छन्।

तर बन्दको प्रभाव आंशिक मात्र देखिएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved