रुसले घोषणा गरेका युक्रेनका दुई क्षेत्रलाई अमेरिकाले स्वतन्त्र राज्यको मान्यता नदिने

नेपालभ्युज

रुसले घोषणा गरेका युक्रेनका दुई क्षेत्रलाई अमेरिकाले स्वतन्त्र राज्यको मान्यता नदिने
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन

काठमाडौं। अमेरिकाले रुसले स्वतन्त्र राज्य घोषणा दिएका युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिन अस्वीकार गरेको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लीङ्केनले ट्विट गर्दै अमेरिका युक्रेनको पक्षमा रहेको बताएका हुन्।

रुसले पूर्वी युक्रेनमा दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएको थियो। सोमबार साँझ सन् २०१४ देखि युक्रेनी सेनाविरुद्ध विद्रोह गरिरहेका स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुह्यान्सकलाई क्षेत्रलाई रुसी राष्ट्रपति भ्लादिमर पुटिनले स्वतन्त्र राज्यको मान्यता दिएका थिए।

युक्रेन तनावः दुई युक्रेनी क्षेत्रलाई रुसद्वारा स्वतन्त्र राज्यको मान्यता


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved