ललितपुरमा भएको दुर्घटनामा एक जनाको ज्यान गयो

नेपालभ्युज

ललितपुरमा भएको दुर्घटनामा एक जनाको ज्यान गयो

काठमाडौं। ललितपुरमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ। ललितपुर महानगरपालिका–१५ एन्फा नजिकै बिहान पौने ४ बजे डेलिभरी भ्यान दुर्घटना हुँदा त्यसमा रहेका महाङ्काल गाउँपालिका–३ गोटीखेलका ६६ वर्षका सन्तप्रसाद तिमल्सिनाको ज्यान गएको प्रहरीले जनाएको छ।
प्रदेश नम्बर ३ –०१०२४ च ४१४७ नम्बरको भ्यान अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार भ्यानका चालकलाई पक्राउ गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved