सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

नेपालभ्युज

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्। सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेकाअनुसार भोलि ८ फागुनमा  बिहान साढे ११ बजे सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।

भोलि दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ। संसदको कार्यसूची बन्‍नुअघि कार्यव्यवस्था परामर्शमा दलहरूबीच छलफल हुने गर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved