जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँट

नेपालभ्युज

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले (आईपीओ) बाँडफाँट गरेको छ।

मागभन्दा करिब ६८ गुणा आवेदन परेको शेयर २१ माघदेखि २५ सम्म खुलेको थियो। जहाँ ४८ हजार ७ सय ९० जनाले १०/१० कित्ता पाएका छन्।

कम्पनीले ५ करोड २२ लाख रुपैयाँ बराबर ५ लाख २२ हजार कित्ता आईपीओ खुलाएको थियो। ० दशमलव ५ प्रतिशत लघुवित्तका कर्मचारीहरूलाई, ५ प्रतिशत सामूहिक लगानी कोषहरूलाई र ४ लाख ८७ हजार ९ सय कित्ताका लागि सर्वसाधारणले व्यवस्था गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved