झापाको मगमग चाउचाउ उद्योगमा भीषण आगलागी

नेपालभ्युज

झापाको मगमग चाउचाउ उद्योगमा भीषण आगलागी
सांकेतिक तस्वीर ।

काठमाडौं। झापा मेचीनगर १४ दुहागढीस्थित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ।

शनिबार बिहान करीब छ बजेदेखि उक्त उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ।

आगो के कारणले लाग्यो भन्ने यकीन भइनसकेकोमा भद्रपुर र बिर्तामोड नगरपालिका, प्रहरी र स्थानीय मिलेर आगो निभाउने प्रयास भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved