डिशहोम फाइबरनेटले ल्यायो मेगा-फाई

नेपालभ्युज

डिशहोम फाइबरनेटले ल्यायो मेगा-फाई

काठमाडौं । डिशहोम फाइबरनेटले ६०० एमबीपीएस स्पीड भएको मेगा–फाई इन्टरनेट प्रदान गर्ने भएको छ।

डिशहोमले हाई स्पीड इन्टरनेट प्रयोगकर्ताहरूका लागि ३०० र ६०० एमबीपीएस स्पीडको इन्टरनेट प्याकेज ल्याएको छ।

नेपालमा नै पहिलो पटक लेटेस्ट वाईफाई टेक्नोलोजीको वाईफाई ६ राउटर र मेस नोड मार्फत ग्राहकहरुले हाई स्पीड इन्टरनेटको मज्जा लिन सक्नेछन्। डिशहोमले ल्याएको वाइफाई राउटर अहिले बजारमा पाइनेभन्दा चार गुणा फास्टा रहेको कम्पनीको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved