डिशहोमले ल्यायो ६ सय एमबीपीएसको इन्टरनेट

नेपालभ्युज

डिशहोमले ल्यायो ६ सय एमबीपीएसको इन्टरनेट

काठमाडौं। डिशहोम फाइबरनेटले मेगाफाईअन्तर्गत वाइफाई ६ सहितको ६०० एमबीपीएसको इन्टरनेट ल्याएको छ।

डिशहोमले इन्टरनेट प्रयोगकर्ताहरूको लागि तीव्र गतिको ३०० र ६०० एमबीपीएस स्पीडको इन्टरनेट प्याकेज ल्याएको हो। नेपालमा नै पहिलो पटक पछिल्लो वाइफाई प्रविधिको वाइफाई ६ राउटर र मेसनोडमार्फत् ग्राहकहरूले हाई स्पीड इन्टरनेटको मजा लिन सक्ने कम्पनीले दाबी गरेको छ।

उक्त वाइफाई राउटरमा आर्टफिसियल इन्टेलिजेन्स, डबल ब्यान्ड स्मार्ट स्ट्रिङ्ग, सिमलेस रोमिङ, बहुसुरक्षा लगायतका विशेषताहरू रहेको जानकारी कम्पनीले दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved