जेठ ४ मा स्थानीय तहको चुनाव गर्ने सरकार र निर्वाचन आयोगबीच सहमति

नेपालभ्युज

जेठ ४ मा स्थानीय तहको चुनाव गर्ने सरकार र निर्वाचन आयोगबीच सहमति

काठमाडौं । निर्वाचन आयोग र सरकारबीच ४ जेठमा स्थानीय तहको चुनाव गर्ने सहमति बनेको छ। प्रधानमन्त्री र आयोगका पदाधिकारीबीचको भेटमा यस्तो सहमति जुटेको हो। निर्वाचन आयोगले जानकारी दिन विज्ञप्ति जारी गर्ने तयारी गरिरहेको छ।

आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले भने, ‘‘भेटबारे आयोगले केहीबेरमै विज्ञप्ति जारी गर्दैछ। सबै कुरा त्यहीँबाट थाहा हुनेछ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved