एमाले उपाध्यक्ष विष्णु पौडेल पनि कोरोना संक्रमित

पौडेलले शनिबार सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।

नेपालभ्युज

एमाले उपाध्यक्ष विष्णु पौडेल पनि कोरोना संक्रमित

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई कोरोना संक्रमण भएको छ।

पौडेलले शनिबार सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।

यसअघि, एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ तथा नेकपा (एकीकृत समाजावादी)का अध्यक्ष माधव कुमार नेपाललाई पनि कोरोना संक्रमण भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved