पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६४ हजार बढीमा कोरोना

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६४ हजार २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपालभ्युज

पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६४ हजार बढीमा कोरोना

काठमाडौं। भारतमा कोरोना संक्रमण दर बढिरहेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६४ हजार २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा ३१५ जनाको मृत्यु भएको हो।

त्यस्तै ओमिक्रोन भेरियन्टको ५ हजार ७५३ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved