तस्वीरमा हेर्नुहोस् इँटाभट्टामा मजदुरका दुःख

ललितपुरको चुनिखेलस्थित इँटाभट्टामा मजदुरलाई काम गर्न भ्याइनभ्याइ भएको छ। हिउँद लागेसँगै राजधानीका इँटाभट्टा सञ्चालनमा आउने गरेका छन्।

तस्वीरमा हेर्नुहोस् इँटाभट्टामा मजदुरका दुःख

काठमाडौं। ललितपुरको चुनिखेलस्थित इँटाभट्टामा मजदुरलाई काम गर्न भ्याइनभ्याइ भएको छ। हिउँद लागेसँगै राजधानीका इँटाभट्टा सञ्चालनमा आउने गरेका छन्।

यी इँटाभट्टामा काम गर्न काठमाडौं उपत्यका बाहिरबाट मानिसहरू आउने गरेका छन्। नेपालकै रामेछाप, रोल्पा, सल्यानका मात्रै नभई भारतीयहरू यो भट्टामा कार्यरत छन्। स्काभेटरले खनिदिएको माटोलाई मुछेर इँटा पार्नेदेखि पोलेर चाङ लगाउने सम्मको काम उनीहरूले गर्छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved