आज देशका धेरै ठाउँमा घाम लाग्ने

आज देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन्।

नेपालभ्युज

आज देशका धेरै ठाउँमा घाम लाग्ने

काठमाडौं। आज देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन्। धेरै ठाउँको मौसम सामान्यतया सफा रहने अनुमान गरिएको हो। बुलेटिन प्रकाशन गर्दै तिनैदिन मौसम सफा रहने अकलन गरेको हो ।

आउँदो सोमवार मङ्गलवारदेखि बादल लाग्ने अनुमान गरिएको छ। यस विषयमा मौसम पूर्वानुमान महाशाखाले सूचना निकालेर जानकारी गराउने तयारी गरेको छ। पानी परेपछि देशभर चिसो अझ बढ्ने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved