तालिम केन्द्रमा कुकुरहरूको ‘ट्रिक’ (फोटो फिचर)

नेपाल प्रहरी केन्द्रीय कुकुर तालिम विद्यालयमा प्रहरीका तालिमप्राप्त कुकुरहरुले विभिन्न कला प्रदर्शन गरेका छन्।

तालिम केन्द्रमा कुकुरहरूको ‘ट्रिक’ (फोटो फिचर)

काठमाडौं। आज कुकुर तिहार। कुकुरको पूजा गरेर यस पर्वलाई मनाइने गरिन्छ।

आज नेपाल प्रहरीले पनि आफूसँग रहेका कुकुरहरुको पूजासहित कला प्रदर्शनी गराएको छ।

नेपाल प्रहरी केन्द्रीय कुकुर तालिम विद्यालयमा प्रहरीका तालिमप्राप्त कुकुरहरुले विभिन्न कला प्रदर्शन गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved