आहा! लाखामरी (फोटोफिचर)

आहा! लाखामरी (फोटोफिचर)

काठमाडौं। लाखामरी चर्चित नेपाली मिठाइको परिकार हो। विभिन्न आकृति र आकारमा हुने र धेरै दिनसम्म टिकाउ हुने यो मिठाई तिहारको छेकोमा मिठाइ पसलमा बनाउन भ्याइनभ्याई छ।

काष्ठमाण्डप खाद्य उद्योका सञ्चालकका अनुसार यो मिठाई अरु बेला भन्दा दशैं/तिहारको समयमा ५ गुणासम्म बढी बिक्री हुन्छ।

लाखामरी चामलको र गहुँको पिठो, शुद्ध घिउ, तिलको दाना लगायत अन्य सामग्रीबाट बनाइन्छ। बजारमा बेच्नुअघि यस मिठाई कारखाना भित्र तेलमा पकाइन्छ। हेरौं लाखामरी बनाउदै गरेका केही तस्विर।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved