भक्तपुरमा मुस्ताङको च्याङ्ग्रा (फोटो फिचर)

उपत्यकाको विभिन्न खसीबजारमा अहिले मुस्ताङ, मनाङ जस्ता हिमाली जिल्लाबाट भेडा, च्याङ्ग्रा ल्याइएको छ।

भक्तपुरमा मुस्ताङको च्याङ्ग्रा (फोटो फिचर)

काठमाडौं। नेपालीहरुको महान चाड बडादशैँ शुरु भएसँगै अहिले बजारमा खासीबोका तथा च्याङ्ग्रा, भेडाको माग उच्च छ।

यसैक्रममा काठमाडौं उपत्यकामा व्यापारीहरुले विभिन्न जिल्लाबाट खसीबोका तथा च्याङ्ग्रा, भेडा ल्याएका छन्।

उपत्यकाको विभिन्न खसीबजारमा अहिले मुस्ताङ, मनाङ जस्ता हिमाली जिल्लाबाट भेडा, च्याङ्ग्रा ल्याइएको छ।

भक्तपुरको सल्लाघारीमा दशैँ लागेसँगै मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको खरिदबिक्री भइरहेको छ।

सल्लाघारीमा अहिले मुस्ताङबाट ल्याएइको च्याङ्ग्रा प्रतिकिलो १ हजार २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved