तस्वीरमा दशैँको किनमेल गर्नेको घुइँचो

मुख्य व्यापारिक क्षेत्र न्यूरोड, असन जस्ता स्थानमा भने थामिनसक्नुको भिड छ।

तस्वीरमा दशैँको किनमेल गर्नेको घुइँचो

काठमाडौं। दशैँ शुरु भएलगतै काठमाडौंको विभिन्न व्यापारिक क्षेत्रमा किनमेल गर्नेको घुइँचो लागेको छ। मुख्य व्यापारिक क्षेत्र न्यूरोड, असन जस्ता स्थानमा भने थामिनसक्नुको भिड छ।

ती क्षेत्रमा भीड यति बढेको छ कि खुट्टा हाल्ने ठाउँसम्म नपाउने अवस्था छ। होलसेल, खुद्रा, फुटपाथ तथा सपिङ मल जहाँतहीँ ग्राहकको चापाचाप छ। ५० लाख हाराहारीमा जनसंख्या रहेको रहेको मानिने काठमाडौँ उपत्यकामा विशेषगरि लत्ता कपडा किन्नेहरूको भिड बढी रहेको व्यापारिहरु बताउँछन्।

दशैँ बजारको गतिविधि हेरौँ नेपाल भ्यूजकर्मी गोपेन राईले खिचेका तस्वीरमा।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved