‘रातो कर खारेज गर’ (फोटो फिचर)

‘रातो कर खारेज गर’ (फोटो फिचर)

काठमाडौं । महिनावारी भएको समयमा प्रयोग गरिने प्याडको मूल्यमा सरकारले लगाएको करको विरोधमा आज माइतीघरमा विरोध प्रदर्शन भएको छ। युथ कांग्रेस नेपालका सदस्यहरूले स्यानिटरी प्याड विलासिता होइन आवश्यकता हो भन्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले सरकारसँग १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट प्याड तथा अन्य उत्पादनमा लगाइएको कर खारेजीको माग गरेका हुन्। उनीहरूले ‘रातो कर माफ गर’, ‘रातो कर खारेजी गर’ लगायत नारा लगाएका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved