इन्द्रजात्राको रौनक (फोटो फिचर)

इन्द्रजात्राको रौनक (फोटो फिचर)

काठमाडौं। काठमाडौंलगायत देशका विभिन्न जिल्लामा वर्षा र सहकालको देवता इन्द्रको पूजा र आरधना गरी इन्द्रजात्रा पर्व मनाइएको छ।

इन्द्रजात्रालाई ‘येँया पुन्हि’ पनि भन्ने गरिन्छ। काठमाडौंमा मनाइने विभिन्न जात्रामध्ये इन्द्रजात्रा एक महत्वपूर्ण मानिन्छ। १२ औं देखि १८ औं शत्बादीमा निर्मित धेरै मठमन्दिरहरूले सजिएको हनुमान ढोका दबार क्षेत्र इन्द्रजात्राको उद्धगमस्थल हो।

यसको मुख्य कार्य लिंगो अर्थात् (ध्वजा) हो। भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट शुरु भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved