विश्वकर्मा पूजाको चहलपहल (फोटो फिचर)

विश्वकर्मा पूजाको चहलपहल (फोटो फिचर)

काठमाडौं । हरेक वर्ष कन्या संक्रान्ति (१ असोज) को दिनमा अर्थात् १७ सेप्टेम्बरमा विश्वकर्मा पूजा गर्ने गरिन्छ।

मेसिनरी सामानका देउवा मानिँदै आएका विश्वकर्मा भगवानको यो वर्ष पनि पूजाआजा गरी धुमधाम साथ मनाइँदै छ। काठमाडौंलगायत देशका सबैजसो ठाउँमा आज मानिसहरूले आफ्ना सवारी, मेसिनरी सामान, उद्योग, कलकारखानाको पूजा गर्ने गरेका छन्।

आज काठमाडौंको भद्रकाली मन्दिरमा पनि सवारीको पूजाआजा गर्नेहरू उल्लेख्य मात्रामा भेटिएका थिए। हिन्दू धर्म परम्पराअनुसार विश्वकर्मा भगवानलाई दिव्य इन्जिनियरको रूपमा मानिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved