प्रतिनिधिसभाको बैठक दोस्रोपटक पनि स्थगित

नेपालभ्युज

प्रतिनिधिसभाको बैठक दोस्रोपटक पनि स्थगित
फाइल तस्वीर

काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आजको दोस्रो बैठक पनि अवरुद्ध भएको छ। पहिलो बैठक शुरुवातमै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण १५ मिनेट रोकिएको थियो।

फेरि शुरु भएको बैठकमा पनि एमालेले निरन्तर नारावाजी गरेपछि बैठक फेरि रोकिएको हो।

बैठक सञ्चालनका लागि सहयोग गर्न सभामुख अग्निप्रसाद सापकोटाले आग्रह गरे पनि एमालेले विरोध जारी राखेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved