संसद् अवरुद्ध

एमालेले पुन: सदन अवरुद्ध गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आइतबार (आज) पनि संसद् अवरुद्ध गर्ने योजना बनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर ४ दिनदेखि लगातार संसद् अवरुद्ध गर्दै आएको एमालेले पुन: आज पनि अवरुद्ध गर्ने भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved