काठमाडौं । अमेरिकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनका दुई प्रतिष्पर्धीबीच चर्को बहस भएको छ । आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका दुई उम्मेदवारबीच बहस भएको हो । निर्वाचनमा बाइडेन र ट्रम्प दोस्रोपटक प्रतिस्पर्धामा उत्रिँदै छन् । यसअघि बाइडेन पूर्वराष्ट्रपति ट्रम्पलाई हराएर...