Tourism

रारामा बन्न लागेको लक्जरी रिसोर्टलाई सरकारको सहयोग रहने : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा मुगुको रारा तालमा रिसोर्ट निर्माणको सम्झौता भएकोमा खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले पर्यटन प्रवर्द्धनका लागि सरकारको सहयोग रहने भन्दै निर्माण कम्पनीले गरेको सम्झौतामा सन्तोष व्यक्त गरेका हुन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved