काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदैछन् । यसका लागि प्रदेशसभाको बैठक ४ बजेका लागि बोलाइएको छ । सत्ता साझेदार दलले सरकार छाडेसँगै अल्पमतमा परेका सोडारीले आज विश्वासको मत लिन लागेका हुन् । केन्द्रमा सत्ता समीकरण...