Stage

कौसी थिएटरमा ‘गिल्टी अर नट गिल्टी’ (तस्वीरहरु)

काठमाडौ। धुम्बाराहीमा अवस्थित एक अपार्टमेन्टको १९ औं तलाबाट खसेर मृत्यु भएका हाइड्रो व्यावसायी राधेश्याम अग्रवालको हत्या होकि आत्महत्या भन्ने मुद्दामा बहस जारी छ। बादी र प्रतिबादी पक्षको वकिल, सबुत प्रमाण, साक्षीहरुको बयान, प्रहरी प्रतिवेदन लगायतका बिषय माथी अदालतमा बहस...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved