काठमाडौं । विशेषगरी घरमा बालबालिका र वृद्ध–वृद्धा हुँदा हरेक कुराको ख्याल राख्नुपर्छ । यसैले दराजदेखि भान्साकोठामा राखिने सामानलाई यसरी राख्नुपर्छ कि कसैलाई पनि हानी नहोस् । त्यसो गर्दा पनि केही न केही यस्तो भइरहन्छ कि बालबालिका र वृद्ध–वृद्धालाई जोखिम...