raju

कमेडियन राजु श्रीवास्तवलाई किन सुनाइँदै छ अमिताभको अडियो ?

काठमाडौं।  भारतीय कमेडियन राजु श्रीवास्तव  हृदयाघात भएपछि चार दिनदेखि दिल्लीको एम्स अस्पतालमा भेन्टिलेटरमा छन् । उनका फ्यानहरूले स्वास्थ्यलाभको कामना गरिरहेका छन् । डाक्टरका अनुसार उनलाई पाइपको माध्यमबाट दूध दिइएको छ । उनको मुटु र पल्सले ठीकसँग काम गरिरहेको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved