काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा रोयल च्यालेन्जर्स बेङलोर प्रतियोगिताबाटै बाहिरिएको छ । बुधबार राति भएको इलिमिनेटर खेलमा राजस्थान रोयल्ससँग ४ विकेटले पराजित हुदै बेङलोर यो सिजनको खेलबाट बाहिरिएको हो । बेङलोरले दिएको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा...