Rahul Gandhi

भारतमा कांग्रेसको बैंक खाता रोक्का भएपछि राहुल भन्छन् : प्रचार सामग्री छाप्ने पैसा पनि छैन

काठमाडौं । सरकारले आफ्नो दलको बैङ्क खाता रोक्का गरेपछि आगामी महिना सुरू हुने आम चुनावमा प्रचारप्रसारका लागि भारतको विपक्षी दल भारतीय राष्ट्रिय काङ्ग्रेससँग पैसा नभएको नेताहरूले बताएका छन् । कर विवरण दाखिल गर्न ढिला भएको भन्दै गत फेब्रूअरीमा पार्टीका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved