काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईवटा बस त्रिशूली नदीले बगाउदा ५ दर्जन यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । ठूलो संख्यामा यात्रु बेपत्ता भएको खबरले आफु मर्माहत भएको भन्दै प्रचण्डले खोज तथा उद्दारमा खटिन निर्देशन दिएका...