koshi province

माओवादी केन्द्रको कोशी प्रदेश समिति बैठक सुरु, प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको कोशी प्रदेश समितिको बैठक विराटनगरमा सुरु भएको छ । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा कोशी प्रदेश समितिको सातौँ पूर्ण बैठक सुरु भएको हो । विराटनगरको एक होटलमा सुरु गरिएको बैठकमा...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved